महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा पौडेल निर्वाचित

लोकपथ
56
Shares

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जशवन्त पौडेल निर्वाचित भएका छन् ।
अन्तिम परिणाम अनुसार पौडेल १ हजार ६ सय ८९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलले एमाले निकट अनेरास्ववियुका नविन पहाडी ९पोखरेल० ९५९२० र अखिल क्रान्तिकारी ९७८४० लाई पराजित गरेका हुन् ।

त्यस्तै सचिवमा अनेरास्ववियुका सनिम ठकुरी ९९३७० र कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहरा ९११४३० निर्वाचित भएका छन् ।

त्यस्तै स्ववियु सदस्यमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो। साहिल अन्सारी, सुरक्षा थापा मगर र अनेरास्ववियुका मन्दिप पोखरेल तथा केवल काफ्ले विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?