काठमाडौं । सत्ता साझेदार ८ दलको बैठक बसेको छ ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

आजको बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार लगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा यसअघि बिहीबार र शुक्रबार संघ र प्रदेशस्तरीय प्रशिक्षण भइसकेको छ । आजको बैठकमा त्यसको समीक्षा समेत गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया