क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ ।

युटुब च्यानलमार्फत लामिछानेले उक्त गीत सार्वजनिक गरेको हो । 

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले संगित भरेका छन् । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?