नेसनल मेडिकल कलेजले असुल्छ यति धेरै रकम

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ ।

उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो । आजको नागरिक दैनिकमा खबर  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?