रिलायन्स लाइफद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका अभिकर्ताहरु रिलायन्स साथी’ हरुलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?