चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले तेब्बर मतान्तरसहित जित सुनिश्चित गरेका छन् ।
हालसम्म ८३ हजार ९ सय ५६ मतको गणनामा लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् ।
यता नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा हालसम्म ८३ हजार ९ सय ५६ मतको गणना भएको छ ।
हाल अन्तिम चरणको मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया