दार्चुला । दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू अग्रता लिएका छन् । बडू ४८ मतले अगाडि छन् । बडूले १३ हजार २३० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले १३ हजार १८२ मत ल्याएका छन् ।
अहिलेसम्मको मतपरिणामअनुसार ४८ मतले बडू अघि छन् । यहाँ मतगणना जारी छ । यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया