काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालले १२ हजार ७ सय ६४ मत ल्याएका छन्
नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा शिशिरले ४ हजार ९७७ बढी मत ल्याएका छन् । अब ४ हजार २९१ मत मात्रै गन्न बाँकी रहेको छ ।
नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया