रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादीका बागी सुरुल पुन निर्वाचित

लोकपथ
140
Shares

काठमाडौं । रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् ।

रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पराजित गर्दै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् ।

पुनले ४४६५ मत ल्याएका छन् । त्यस्तै ओलीले ३९३२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?