राष्ट्रपति पौडेलद्वारा वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानबमोजिम राष्ट्रपति पौडेलले उक्त दुई अध्यादेश जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?