उदयपुर-२ : एसका उपमहासचिव खतिवडालाई पराजित गर्दै एमालेका रायमाझी निर्वाचित

लोकपथ
490
Shares

काठमाडौं । उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मतमा चित्त बुझाए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?