कञ्चनपुर–२ मा एनपी साउद १ हजार ५ सय १७ मतले अगाडि

लोकपथ
147
Shares

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले अग्रता कायमै राखेका छन् । १७ हजार ६ सय ७४ मतगणना हुँदा साउदले ७ हजार ४ सय ३८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले ५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । यहाँ साउद र धामीबीच १ हजार ५ सय १७ को मतान्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?