काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) रावतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।
डा. राउत ले १८ हजार ४९४ मत ल्याउँदा उनलाई जनता समाजवादी पार्टीका सपा अध्यक्ष उपेन्द्र यादवले ९ हजार २३० मत ल्याएर पछ्याइरहेका छन् । लोकतान्त्रिक वाम गठवन्धन (लोसपा) का तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ७३६ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया