काठमाडौ ५ मा कांग्रेसका प्रदीप पौडेलको फराकिलो अग्रता

लोकपथ
168
Shares

काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ५ मा ३५ हजार ४८८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पौडेलले ११ हजार ६ सय मत ल्याउँदा नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार ९ सय ८१ मत ल्याएर पछ्याइरहेका छन् ।

पौडेल र पोखरेलबीच ३ हजार ६ सय १९ को मतान्तर रहेको छ । काठमाडौ क्षेत्र नम्बर ५ मा ४५ हजार ९८७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?