डडेलधुरा । डडेलधुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार देउवाले ८ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् । यता उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छायाइरहेका छन् ।
ढकालले हालसम्म ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । त्यसैगरी यता नेपाली कांग्रेस वीपीका कर्ण बहादुर मल्लले २ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ७४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार ढकालले मतान्तर घट्दै गएपछि दुर्गममा अझै मतान्तर घट्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया