नुवाकोट–२ : केसी दोब्बर मतको अग्रतामा, घण्टीले कटाएन १ हजार मत

लोकपथ
3.5k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले दोब्बरमतसहित अग्रता कायम गरेका छन् ।

हालसम्म ५ हजार १ सय ६६ मतको गणना गर्दा केसीले २५ सय ४२ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी एमालेका नारायण खतिवडाले १२ सय ३६ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले १ हजार मत पनि कटाउन सकेनन् ।

पाण्डेले हालसम्म ८८८ मत मात्रै प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?