प्युठानको मत गणना शुरु

लोकपथ
161
Shares

प्युठान । मतदान रोकिएको प्युठानको भर्खरै विहान शुरु भएको छ ।

चुनावी मत पेटका भ्वाङ परेपछि विवाद भएर रोकिएको थियो । उक्त मत पेटिका भएको मतदान केन्द्रमा पुनः मतदान गर्ने भएपछि अरु क्षेत्रको मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत गणना खलंगाको जिल्ला समन्वय समितिको भवनमा जारी छ ।

यस जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमालेका सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?