काठमाडौं–५ मा ४०० मत गणना : पौडेलेको ९६, पोखरेल कति ?

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा ४ सय मतको गणना सकिएको छ ।

जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९६ मत प्राप्त गरे्का छन् । यता उनका निकटतम प्रतिद्धन्दी एमालेका इश्वर पोखरेले ८४ मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ र क्यामेरा चुनाव चिह्नले ३५ मत प्राप्त गरेका छन् ।

शुरुवाती अग्रता कायम गरेका पौडेलले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?