मोरङ–६ मा २०० मतगणना : शेखर र लालबाबुले कति पाए ?

लोकपथ
588
Shares

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ६ मा २०० मतगणना सकिएको छ ।

प्रारम्भिक नजिता अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ७६ मत प्राप्त गरेका छन् । यता उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।

अहिले मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?