काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेले अग्रता बनाएको छ । एमालेका उम्मेदवार कृष्ण भक्त पोखरेलले ५३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मदवार उमेश श्रेष्ठले ३३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले ५ मत पाएका छन् ।
अहिलेसम्म १०० मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया