मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसको उम्मेदवारले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतगणना अनुसार ३ हजार ७ सय ८९ मतको गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ३५ र नेकपा एमालेका उम्मेदवारले १ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारले शुरुवाती अग्रता कायमै राखेका थिए ।
मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया