ललितपुर २ : एमालेको अग्रता, लौरोले पच्छयाउँदै

लोकपथ
147
Shares
file photo

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?