ललितपुर ३ को मतगणना शुरु

लोकपथ
168
Shares

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ ।

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

यसअघि नै क्षेत्र नम्बर २ को मतगणना भइसकेको छ । जहाँ एमालेका उम्मेदवारले अग्रता बनाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् ।

ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालय र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?