झापा–२ को मतगणना सुरु

लोकपथ
14
Shares

काठमाडौं । झापा–२ को मतगणना सुरु भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

झापा–२ मा एमालेका देवराज घिमिरे, माओवादी केन्द्रका हरिकुमार राना मगर, जनता समाजवादी पार्टीबाट रामसुफल कामतीसहितका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?