काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगक प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभर ६१ प्रतिशत मतदान भएको जानकारी गराएका हुन् ।
उनका अनुसार देशका विभिन्न १५ स्थानको परिणाम आउन बाँकी रहेको कारण अझै बढ्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया