८ दिनभित्र सम्पूर्ण मत परिणाम दिन्छौँ : निर्वाचन आयोग

लोकपथ
21
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले निर्वाचनको मत परिणाम अबको ८ दिनभित्र दिने जनाएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराएको हो ।

ऋायोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्ष र समानुपातिक समेतको मतपरिणाम ८ दिनभित्र मतपरिणाम दिने बताए ।

उनका अनुसार बाँकी रहेका स्थानहरुको समेत परिणाम दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?