काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानको समय सकिएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमा अनुसार देशभर मतदान केन्द्रमा मतदानको समय सकिएको हो ।
आयोगले बिहान ७ बजेबाट साँझ ५ बजेसम्मका लागि मतदानको समय सकिएको हो ।
गृहमन्त्रालयका अनुसार हालसम्म ६० प्रतिशत हाराहारीमा मत खसेको छ ।
देशका विभिन्न स्थानमा विवाद भएसँगै १५ स्थानको मतदान रोकिएको छ । सो स्थानमा पनि मतदान पुनः सुचारु हुने बताइएको छ ।
रोकिएका स्थानमा भने सहमति अनुसार मतदानको समय थपिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया