निर्वाचनको विरोध गर्दै बहादुर भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

लोकपथ
49
Shares

काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन  गरेका छन ।

प्रदर्शनमा आएका सात जना प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?