काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउने केटल, तपाइलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसि सेरामिक हिटर उपलब्ध गराएको छ । माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया