काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट नाडा एक्स्पो सुरु हुँदैछ । नाडा इभी एक्स्पो २०२२ सुरु हुन लागेको हो । एक्स्पोमा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।
यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगि संस्थाको रुपमा सहभागि हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामुलक गोष्ठीको संचालन गर्ने भएको छ । एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारी साधनहरु प्रदर्शनीमा राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया