स्याङ्जा गल्याङका रोमलाल अधिकारीले जिते डिशहोमबाट एक लाख

लोकपथ
42
Shares

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख जितेका छन्।
प्रमुख अतिथि वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थितिमा, क्षेत्रीय सेल्स म्यानेजर, प्रदीप सुवेदीले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका थिए।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने यो योजना अन्तर्गत डिशहोम डि.टिप.एच.का ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फन्ड ट्रान्सफर मार्फत तथा कुनै पनि मोबाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्दा २ वर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन्।

लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी।, नेपा: च्यानल, र डिशहोम सोकेसमा प्रसारण हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?