रवीन्द्र मिश्रले भने- ‘हृदयेन्द्र शाहलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु’

लोकपथ
119
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन् ।

हृदयेन्द्रलाई २१ औं जन्मदिनको शुभकामना दिँदै मिश्रले हृदयेन्द्र लाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका हुन् ।

मिश्रले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’

यस्तो छ रवीन्द्र मिश्रको फेसबुक पोस्ट : 

https://www.facebook.com/photo.php?fbid=615615419923393&set=a.268992747918997&type=3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?