काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुदा ४० जना घाइते भएका छन् ।
हिलेदेबीबाट काठमाडौं आउदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटनामा पेको हो । घाइतेहरुको उद्दार कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।
एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डीएसपी थिङका अनुसार प्रहरु िदुर्घटनास्थलमा जादैछ । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया