माओवादी बैठक : प्रचण्डले पेश गरे ८ बुँदे प्रतिवदेन (पूर्णपाठ)

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ बुँदे संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले सो प्रतिवदेन पेश गरेका हुन् ।

प्रतिवेदनमा स्थानीय निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा, वर्तमान राजनीतिक परिस्थिती र अन्तर्राष्ट्रिय परिस्थितीका बारेमा समेत समेटिएको छ ।

बैठकमा उपस्थित नेताहरुलाई आ-आफ्नो धारणा राख्न समेत प्रचण्डले आग्रह गरेका छन् ।

विभिन्न ९ एजेण्डाहरुबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?