आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई आज

लोकपथ
21
Shares

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । यसअघि सोमवार सो मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमवार महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक सिंहको पक्षमा बहस गरेका थिए । खातीसहित केही निजी वकिलले पनि सिंहको पक्षमा बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?