रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन

लोकपथ
910
Shares

काठमाडाैं । सरकारले रासायनिक मल खरिदका लागि १५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् ।

यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ। यस्तै प्रांगारिक मलका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?