उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य

लोकपथ
63
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

त्यसैगरी निरपेक्ष गरिबी निवारण गरिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?