काठमाडाैं । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाशबहादुर साउँद विजयी भएका छन् । उनले ३ हजार १८१ मतका साथ विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए भने तेस्रोमा समाजवादी रहेकाे छ ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन्
। एकीकृत समाजवादीकी देभकला चलाउने(खत्री)ले १ हजार ५७८ मत पाइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया