कपिलवस्तुस्थित समशेर दल गणमा गोली चलेको छ । सेनाकी सिपाहीले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेकी हुन् ।
बुधबार सिपाही कोपिला राजवंशीले आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । घाइते अवस्थामा उनलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया