कमल थापाद्वारा प्रदेश १ र लुम्बिनीमा कमिटी विस्तार

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश कमिटी गठन गरेका छन् ।

अध्यक्ष थापाले प्रदेश नं १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले मुल पार्टी राप्रपासँग छुट्टिएपछि संगठबन विस्तारलाई तिव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?