खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

लोकपथ
0
Shares

नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?