सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहित कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश जारी गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सो आदेश जारी गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश–२०७८ जारी भएको छ’, उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया