सुनको मूल्यमा वृद्धि

काठमाडौँ । बिहीवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । 

सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्यप्रतितोला ५७ हजारनौ सय रुपैयाँछ । 

यस्तै चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी अघिल्लो कारोबारमा ७६५ रुपैयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?