रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेका छन् ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?