सामाजिक सञ्जालमार्फत देउवाले मागे भोट

लोकपथ
147
Shares

काँग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत भोट मागेका छन् । आज सभापतिमा उम्मेदवारी दर्ता गरेपछि उनले सामाजिक सञ्जालमार्फत भोट मागेका हुन् ।
‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदबारी दिएको छु । कांग्रेसलाई बलियो बनाउदै आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।
जय नेपाल’, देउवाले भोट अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?