नेकपाको स्थायी कमिटीमा तत्कालिन माओवादीबाट को–को परे ? (नामावलीसहित)

काठमाडौं– नवगठित नेकपाकोे स्थायी कमिटीको लागि तत्कालिन नेकपा माओवादी केन्द्रले १८ जनाको नाम टुंगो लगाएको छ । बाँकी एक जनाको नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ ।
४५ सदस्सीय स्थायी कमिटीले  तत्कालिन एमालेले यसअघि नै नाम टुंगो लगाइसकेको छ ।
भागबण्डाअनुसार तत्कालिन एमालेको भागमा २६ र माओवादी केन्द्रको भागमा १९ स्थायी कमिटी सदस्य परेका थिए ।
तत्कालीन माओवादीबाट स्थायी कमिटीमा परेकाहरु
अध्यक्ष पुष्प कमल दाहाल  प्रचण्ड
नारायणकाजी श्रेष्ठ
रामबहादुर थापा बादल
देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
वर्षमान पुन
जनार्दन शर्मा
मात्रिका यादव
हरिबोल गजुरेल
अग्नि सापकोटा
 शक्ति बस्नेत
पम्फा भुसाल
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
मणि थापा  
गणेश साह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?