काठमाडौं । काठमाडौंको शेषमतीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिका-८ शेषमती गौरीगाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ३२ वर्षीय संजय घिमिरे आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया