अघिअघि बानियाँ, पछिपछि केसी

लोकपथ
0
Shares
फाइल तस्बिर

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा इन्द्र बानियाँले अग्रता बढाउँदै लगेका छन् ।
८०४ मत गन्दा बानियाँले ४१८ र सभापतिका अर्का दावेदार जगदीश्वर नरसिंह केसीले ३८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?