काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार मिति २०७८ मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका डीएसपी अनन्तराम शर्माको नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरुवा भएको छ ।
अनिलकुमार घिमिरे प्रहरी वृत्त कालिमाटीमा सरुवा भएका छन् । त्यस्तै निर्मल बुढाथोकीकाे बालाजु वृत्तबाट प्रहरी कन्ट्रोल रुममा सरुवा भएको छ ।
अरु को–कहाँ भए सरुवा ? हेर्नुहोस् सूची :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया