काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।
त्यस्तै आज नै सत्ता गठबन्धनको बैठक समेत बोलाइएको छ । ती मन्त्रीका अनुसार साँझ ५ बजेका लागि सत्ता गठबन्धनको बैठक समेत बोलाइको छ ।
दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया